You are viewing the translated version of प्राकृतिक प्रकोप पूर्वतयारी, न्यूनीकरण तथा उद्धारमा सूचना तथा सञ्चार प्रविधि.

Section 18
प्राकृतिक प्रकोप पूर्वतयारी, न्यूनीकरण तथा उद्धारमा सूचना तथा सञ्चार प्रविधि
११.१८.१ प्राकृतिक प्रकोपसंग सम्बन्धित पूर्वतयारी, विपद जोखिम न्यूनीकरण, पूर्व सूचना लगायतका आयामहरु समावेश गरी दूर सञ्चार तथा सूचना सञ्चार प्रविधि सम्बन्धी विपद पूर्व तयारी योजना बनाई लागू गरिनेछ ।